Redirecting...

एनपिएल-२ मा अर्धशतक बनाउने २७ खेलाडी - farakdhar.com

एनपिएल-२ मा अर्धशतक बनाउने २७ खेलाडी - farakdhar.com
Source: FRDH

लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले नेपाल प्रिमियर लिगमा अर्धशतक प्रहार गरेका छन् ।  विराटनगर किङ्सकाविरुद्ध उनले ३९ बलमा पाँच चौका र दुई छक्कासहित अर्धशतक प्रहार गरेका हुन् । दोस्रो संस्करणको यो २७औँ अर्धशतक हो, जसमा २३ खेलाडी सामेल छन् ।  यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपाराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक जोडेका छन् ।  यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, इशान पाण्डे, विराटनगर किङ्ग्सका  लोकेश ब...