Redirecting...

यी हुन् कांग्रेसका नवनिर्वाचित १३ पदाधिकारी - www.drishtinews.com

यी हुन् कांग्रेसका नवनिर्वाचित १३ पदाधिकारी - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । आइतबारबाट भृकुटीमण्डपमा सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गरेको हो । विशेष महाधिवेशनले अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरेको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार राति निर्वाचित पदाधिकारीहरूको नाम सार्वजनिक गरेका हुन् । गगन सभापति बन्दा […]