Redirecting...

चिनियाँ अन्तरिक्ष यात्रीहरूको फिर्ती ढिलो: डेब्रिससंग ठोक्किएको आशङ्का - www.makalukhabar.com

चिनियाँ अन्तरिक्ष यात्रीहरूको फिर्ती ढिलो: डेब्रिससंग ठोक्किएको आशङ्का - www.makalukhabar.com
Source: mkkb

एजेन्सी । चिनियाँ अन्तरिक्ष यात्रीहरूको एउटा टोली पृथ्वीमा फर्कने तयारीमा रहँदा तिनीहरूको अन्तरिक्ष यान सानो भग्नावशेष (डेब्रिस) सँग ठोक्किएको आशङ्का भएपछि फिर्तीको मिति स्थगित गरिएको छ । राज्य प्रसारण संस्था सिसिटिभीका अनुसार प्रारम्भिक रूपमा बुधबारका लागि तय गरिएको फिर्ती अब अनिश्चित मितिसम्मका लागि ढिलाइ गरिएको छ । यद्यपि, यसबारे थप प्राविधिक विवरण सार्वजनिक गरिएको छैन […] The post चिनियाँ अन्तरिक्ष यात्रीहरूको फिर्ती ढिलो: डेब्रिससंग ठोक्किएको आशङ्का appeared first on Makalu Khabar : makalukhabar.com.