निर्वाचन आचारसंहिता उल्लंघनका २३ उजुरी, आयोगले १२ लाई स्पष्टीकरण सोध्यो - pradeskhabar.com
Source: pkbr
काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएयता हालसम्म २३ वटा उजुरी दर्ता भएको जनाएको छ। तीमध्ये १२ वटा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिसकेको छ। आइतबार आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले