Redirecting...

आचार संहिता उल्लंघन गर्ने ७५ जनालाई आयोगले सोध्यो स्पष्टीकरण, ५२ ले मात्रै दिए जवाफ - nepalkhabar.com

आचार संहिता उल्लंघन गर्ने ७५ जनालाई आयोगले सोध्यो स्पष्टीकरण, ५२ ले मात्रै दिए जवाफ - nepalkhabar.com
Source: nkkb

निर्वाचन आयोगले आचार संहिता उल्लंघन गर्ने विभिन्न दल तथा उम्मेदवार गरी ७५ जनालाई स्पष्टीकरण सोधेको छ।  ती मध्ये ५२ जनाले मात्रै जवाफ दिएका आयोगले जनाएको छ।  आयोगले यही फागुन १ देखि ७ गतेसम्म भएका गतिविधि सार्वजनिक गर्ने क्रममा सो जानकारी दिएको हो। ‘निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लंघनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्...