यी तस्बिरमा हेर्नुहोस् आधिकारिक कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक - nepalkhabar.com
Source: nkkb
निर्वाचन आयोगबाट आधिकारिक पार्टीको मान्यता पाएपछि गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज नयाँ बानेश्वरमा बसेको छ। त्यहाँस्थित अर्पण ब्यांक्वेटमा सभापति थापाको अध्यक्षतामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले आउने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी टिकट वितरणका लागि संसदीय बोर्ड गठन गरेको छ। साथै बैठकले पार्ट...