भैरहवामा अलपत्र १५७ जना यात्रु उद्धार उडान मार्फत काठमाडौंमा आइपुगे - www.imagekhabar.com
Source: imkh
काठमाडौं । गत शुक्रबार र शनिबारकाे अविरल वर्षासँगै आएकाे बाढी पहिरोका कारण भैरहवामा अलपत्र परेका यात्रुहरू नेपाल वायुसेवा निगमको विशेष उद्धार उडानमार्फत काठमाडौंमा आइपुगेका छन् । बडा दशैं बिदा र विभिन्न कामका लागि भैरहवा पुगेका यात्रुहरू बदलिएको मौसमका कारण सडक-उडान अवरुद्ध हुँदा रोकिएका थिए। सोही कारण उनीहरूको सहजताका लागि सरकारले उद्धार उडान सञ्चालन गर्ने निर्णय […] The post भैरहवामा अलपत्र १५७ जना यात्रु उद्धार उडान मार्फत काठमाडौंमा आइपुगे appeared first on Imagekhabar - Online News Portal of Nepal.