Redirecting...

एमालेको महाधिवेशन उद्घाटन स्थलमा कुकुरसहित प्रहरी टोली परिचालन - www.drishtinews.com

एमालेको महाधिवेशन उद्घाटन स्थलमा कुकुरसहित प्रहरी टोली परिचालन - www.drishtinews.com
Source: dist

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने उदघाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । विष्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकुरहरु र बम डिकेटर उपकरणसहित प्रहरीहरु बिहानैदेखि परिचालित छन् । प्रहरीले उदघाटन समारोहको मञ्च तथा समारोह स्थल वरपर […]