कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित हुने - barnanmedia.com
Source: bnmm
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज दिउँसो ४ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका एक स्रोतका अनुसार आवश्यक प्राविधिक प्रक्रिया पूरा भएलगत्तै नतिजा प्रकाशित गरिनेछ।“यदि कुनै टेक्निकल समस्या आएन भने आजै नतिजा सार्वजनिक हुनेछ,” स्रोतले जानकारी दियो। कक्षा १२ को पूरक परीक्षा गत असोज ७ र ८ गते सञ्चालन गरिएको थिय…