कांग्रेसले क्रियाशील सदस्यता वितरणबारे भ्रातृ संस्थाका पदाधिकारीहरूसँग छलफल गर्दै - nepallive.com
Source: nliv
दिउँसो एक बजे छलफल राखिएको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए। उनका अनुसार युवाहरुको सहभागिता समेत सन्तुलित बनाउनेगरी उनीहरुसँग छलफल गर्न लागिएको हो।