Redirecting...

नयाँ कृति ‘प्रेमको सुगन्ध’ लिएर आए लेखक निर्दोष जीवन - ekantipur.com

नयाँ कृति ‘प्रेमको सुगन्ध’ लिएर आए लेखक निर्दोष जीवन - ekantipur.com
Source: kant

साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने निर्दोष जीवन तीनवटै विधामा सक्रिय छन् । गीत र मुक्तकबाट साहित्य लेखन सुरु गरेका निर्दोष जीवनका ‘आशीर्वाद’, ‘नयाँ जीवन’, ‘प्रार्थना’, ‘मैयाँ’, ‘कोर्राको चोट’, ‘फस्ट लभ’, ‘प्रिय साथी’, ‘मेरो गीत’ र ‘नोस्टाल्जिया’ कृति प्रकाशित छन् ।