एमाले महाधिवेशन : मतदानका लागि लाइनमा प्रतिनिधिहरू (तस्बिरहरू) - pradeskhabar.com
Source: pkbr
नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान भईरहेको छ । अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसकेका छन् । यस पटक एमालेले विद्युतीय मतदान मेसिन मार्फत मतदानका गराएको छ । बिहान ८ बजेदेखि