Redirecting...

बागमतीका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने - nepalbahas.com

बागमतीका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने - nepalbahas.com
Source: nepb

२३ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। साउन २० मा मुख्यमन्त्री नियुक्त भएका बानियाँले संविधान र प्रदेशसभा नियमावली अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता रहेको छ। प्रदेशसभा सचिवालयलाई जानकारी दिँदै उनले साउन २७ गतेका लागि विश्वासको मत लिने प्रस्तावसहित संसद ब…