Redirecting...

मधेशमा कांग्रेस र लोसपाले मुख्यमन्त्रीको दावी नछाडेपछि सात दलको बैठकमा सहमति जुटेन - ujyaaloonline.com

मधेशमा कांग्रेस र लोसपाले मुख्यमन्त्रीको दावी नछाडेपछि सात दलको बैठकमा सहमति जुटेन - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – मधेश प्रदेशमा नयाँ सरकार बनाउने विषयमा बसेको सात दलको बैठकमा निष्कर्षविनै टुंगिएको छ । कांग्रेस र लोसपाले मुख्यमन्त्रीको दाबी नछोडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले जानकारी दिनुभयो । कांग्रेसले मधेश प्रदेशमा सबै दलको नेतृत्वमा सरकार बनिसकेकाले कांग्रेसको पालो भन्दै मुख्यमन्त्री दिनुपर्ने अडान राखेको छ । लोसपाले भने जितेन्द्र सोनलको सरकार धेरै दिन नचलेको र अपमानपूर्ण हट्नु परेकोले एक पटक फेरि लोसपालाई अवसर दिनुपर्ने भन्दै मुख्यमन्त्रीको दाबी गरेको छ । अब कांग्र...