कपिलवस्तुको कृष्णनगरका पाँच जनाको नाम चार दलको समानुपातिक सूचीमा - ekantipur.com
Source: kant
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचीमा जिल्लाको कृष्णनगर नगरपालिकाका पाँच जनाको नाम चार ठूला दलले सिफारिस गरेका छन् ।