Redirecting...

हसिनालाई फिर्ता पठाउन माग गर्दै ढाकामा भारतविरुद्ध प्रदर्शन - www.prasashan.com

हसिनालाई फिर्ता पठाउन माग गर्दै ढाकामा भारतविरुद्ध प्रदर्शन - www.prasashan.com
Source: pras

काठमाडौँ । बंगलादेशमा भारतीय उच्चायोगको कार्यालय अगाडि प्रदर्शन भएको छ । जुलाई युनिटीको ब्यानरमा भएको प्रदर्शनमा सयौँ मानिस सहभागी भएका हुन् । जुलाई २०२४ मा भएको आन्दोलनमा दमन गरेको आरोप लागेकी पूर्वप्रधामन्त्री शेख हसिनालाई भारतले सुम्पिनुपर्ने, भारतीय हस्तक्षेप रोकिनुपर्ने लगायतको माग गर्दै प्रदर्शन भएको छ । ढाकाको गुलशनस्थित भारतीय उच्चायोगतर्फ अघि बढेको प्रदर्शनलाई प्रहरीले ब्यारिकेड […]