सहायक रथी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । शुक्रवार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । साथै प्रधान सेनापतिले सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एकरएक जना महासेनानी तथा […]