रानीतिक दल स्वमूल्यांकन कार्यविधि अस्वीकार गर्ने एमाले–कांग्रेस इतर दलको निर्णय, दलहरुलाई नियन्त्रण गर्न खोजेको आरोप - nepallive.com
Source: nliv
बुधबार माओवादी अध्यक्ष प्रचण्डको आह्वानमा सिंहदरबारमा बसेको कांग्रेस र एमाले बाहेकका दलको बैठकले निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ संविधानविपरीत रहेको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।