संविधान र लोकतन्त्रको रक्षा गर्न विघटित संसद् पुनः स्थापना अपरिहार्य : अध्यक्ष ओली [पूर्णपाठ] - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न र देशलाई संविधानको सही मार्गमा फर्काउन विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य रहेको बताएका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष ओलीले असंवैधानिक तवरले विघटन गरिएको संसद् ब्युँताएरै छाड्ने आफ्नो संकल्प व्यक्त गरे । ओलीले मुलुक अहिले […]