Redirecting...

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५९ प्रतिशत - lokaantar.com

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५९ प्रतिशत - lokaantar.com
Source: loka

पहाडलाई तराईसँग जोड्ने सिद्धार्थ राजमार्गको जोखिमपूर्ण खण्ड सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ ।  बाह्रै महिना पहिरो झर्ने पाल्पाको तिनाउ गाउँपालिका–३ कुहिरेभिरमा बन्दै गरेको सिद्धबाबा सुरुङमार्गको १८ महिनामा झण्डै ५९ प्रतिशत भौतिक प्रगति भएको छ । यहाँ ४ माघ २०८० बाट मुख्य सुरुङमार्ग खन्न थालिएको थियो ।  सिद्धबाब...