Redirecting...

मधेस सरकारमा थपिए दुई मन्त्री, मुख्यमन्त्रीले कहिले लिँदै छन् विश्वासको मत ? - farakdhar.com

मधेस सरकारमा थपिए दुई मन्त्री, मुख्यमन्त्रीले कहिले लिँदै छन् विश्वासको मत ? - farakdhar.com
Source: FRDH

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोमबार मन्त्रिपरिषदलाई विस्तार गर्नेक्रममा दुईजना मन्त्री थपेका छन् । मुख्यमन्त्री यादवका अनुसार सरकारलाई समर्थन गरिरहेका सात दलीय गठबन्धनको बैठकमा भएको सहमतिका आधारमा मन्त्रिपरिषद विस्तार गरिएको हो । गठबन्धनको आजै बसेको बैठकले मन्त्रालय बाँडफाँटसहित विस्तारको निर्णय गरेको उनले जानकारी दिए । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ गराए । विस्तारित मन्त्रिपरिषदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की रानीकुमारी तिवारी शिक्षा तथा संस्कृति...