Redirecting...

सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग खेल्ने - pradeskhabar.com

सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग खेल्ने - pradeskhabar.com
Source: pkbr

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग ९बिपीएल० क्रिकेट खेल्ने भएका छन्। बिपीएल टोली राजशाही वारियर्सले आइतबार सन्दीपलाई आफ्नो टिममा अनुबन्ध गरेको जानकारी दिएको हो। यसअघि सन्दीपले सन् २०१८र१९ को