पार्टीलाई ‘अपडेटेड’ र पुनर्व्यवस्थित गर्न मेरो उम्मेदवारी हो : ईश्वर पोखरेल - www.ukeraa.com
Source: uker
काठमाडौं : एमाले वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका आकांक्षी ईश्वर पोखरेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्। एमालेको ११औं महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले पार्टीलाई थप सुदृढ र ‘अपडेटेड’ बनाउन आफूले उम्मेदवारी दिन लागेको स्पष्ट पारेका हुन्। ‘प्रतिस्पर्धाको कुरा स्वाभाविक हो। तपाईँहरू…