मोदीले पुटिनलाई दिए जन्मदिनको शुभकामना - nepalkhabar.com
Source: nkkb
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन्। भारतको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई उनको ७३औँ जन्मदिनको शुभकामना दिए। विज्ञप्तिमा अगाडि भनिएको छ, 'कुराकानीका क्रममा दुई नेताले भारत-रुस द्विपक्षीय एजेन्डामा भएको प्रगतिको समीक्ष...