Redirecting...

एमाले महाधिवेशन : के प्रतिनिधि विवाद टुंगिएको हो ? - farakdhar.com

एमाले महाधिवेशन : के प्रतिनिधि विवाद टुंगिएको हो ? - farakdhar.com
Source: FRDH

११ औँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिएसँगै नेकपा (एमाले)ले यतिबेला महाधिवेशनको तयारीलाई तीव्र बनाइरहेको छ । महाधिवेशनमा उम्मेदवारी नेताहरू आफ्नो पक्षमा माहोल सिर्जना गर्ने पक्षमा लागि परेका छन् भने महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले महाधिवेशनको तयारीलाई तीव्र रुपमा अघि बढाएको छ । यही क्रममा एमालेमा महाधिवेशन प्रतिनिधि छनोटमा केही विवाद देखिएको थियो । अधिकांश स्थानमा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट भएका छन् भने केही संस्थानमा निर्वाचनमार्फत प्रतिनिधि छनोट गर्ने काम भएको थियो । तर ओखलढुङ्गा र धनकुटामा भन...