रिहा हुन लामिछानेद्वारा २ करोड ७४ लाख बैंक ग्यारेन्टी पेस, मिर्गौला तस्करी गर्ने गिरोह फन्दामा - lokaantar.com
Source: loka
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सरकारले २३ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरूलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न शुक्रबार...