Redirecting...

दोहोरो आइजिनको व्यवस्थाले एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने, खारेजीको माग गर्दै अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण - aarthiknews.com

दोहोरो आइजिनको व्यवस्थाले एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने, खारेजीको माग गर्दै अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण - aarthiknews.com
Source: aaab

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि ४ वटा निकायको ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीहरुको शेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवद्र्धकलाई छुट्टाछुट्टै International Securities Identification Number (ISIN)   आइजिन कायम गर्न…