Redirecting...

विधायन व्यवस्थापन समितिको बैठक बस्दै - www.imagekhabar.com

विधायन व्यवस्थापन समितिको बैठक बस्दै - www.imagekhabar.com
Source: imkh

काठमाडौं । आज संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३५ औँ बैठक बस्दै छ । बैठक दिनको १ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो । बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ । The post विधायन व्यवस्थापन समितिको बैठक बस्दै appeared first on Imagekhabar - Online News Portal of Nepal.