Redirecting...

बर्ली होम एप्लायन्सेसको ६ नयाँ गिजर मोडेल सार्वजनिक - www.sidhakura.com

बर्ली होम एप्लायन्सेसको ६ नयाँ गिजर मोडेल सार्वजनिक - www.sidhakura.com
Source: dhku

नेपालमा बर्ली उत्पादनहरूको आधिकारिक आयातकर्ता तथा वितरक सीजी इलेक्ट्राेनिक्स (CG Electronics) ले नयाँ मोडेलहरूको बिक्री तथा वितरण औपचारिक रूपमा सुरु भएको जनाएको छ।