मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकामा बैंकिङ घुम्ती कार्यक्रम, पाँच सय बढीलाई भत्ता वितरण - annapurnapost.com
Source: anna
हेटौंडा : मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकामा बैंकिङ घुम्ती शिविरमार्फत पाँच सय ३४ जनालाई प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। गाउँपालिकाको माथिल्लो भेग वडा १,२, ५ र ६ सहित वडा ९ र १० वडामा बैंकिङ घुम्ती शिविर गरिएको थियो। जेठ नागरिकहरूलाई आवतजावतमा समस्या रहेकाले शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बता…