लहानको ग्रामीण भेगका १० जना महिलामा पाठेघरको क्यान्सर - gorkhapatraonline.com
Source: gork
जीवछ यादव लहान, पुस २२ गते । लहान नगरपालिकाको ग्रामीण भेगका दस जना महिलामा पाठेघरको क्यान्सर देखिएको छ । लहान नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरिएको प्रजनन् स्वास्थ्य रुगणता एकीक...