आज दुई वटा संसदीय समितिको बैठक बस्दै - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्दैछ । बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा बारेमा छलफल गर्ने कार्यसूची छ । त्यस्तै सार्वजनिक नीति तथा […]