Redirecting...

इलाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या ३४ जना पुग्यो - jalasarokar.com

इलाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या ३४ जना पुग्यो - jalasarokar.com
Source: jlso

इलाम : लगातार परेको वर्षासँगै आएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, मृतकको विवरण यस प्रकार छः सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५, इलाम नगरपालिका...