शिक्षालाई व्यवहार र मूल्यसँग जोड्न जरुरीः मुख्यमन्त्री आचार्य - gorkhapatraonline.com
Source: gork
सन्तोष दहितदाङ, माघ ९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षालाई पाठ्यपुस्तकमा सीमित नराखी जीवन, व्यवहार र मूल्यसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ । वसन्तपञ...