वैदेशिक रोजगारीको नाममा ठगी, काठमाडौँबाट १ युवतीसहित ४ जना पक्राउ - nepalkhabar.com
Source: nkkb
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चारजनालाई प्रहरीले काठमाडाैँबाट पक्राउ गरेको छ। आकर्षक तलबको प्रलोभनमा पारी मोटो रकम ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-३ बस्ने स्याङ्जा चापाकोट नगरपालिका- ९ घर भएका ४४ वर्षीय कृष्ण कुँवर, काठमाडौँ कागेश्वरी मनोहरा नग...