रूसमा पुराना सवारीसाधनको आयातमा तीव्र वृद्धि - www.samayapost.com
Source: smyp
रूसले यस वर्ष नोभेम्बरमा ५९ हजार आठ सय पुराना सवारीसाधन आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतले बढी हो । उक्त तथ्याङ्क रूसी सवारी–विश्लेषण संस्था अटोसटाटका निर्देशक सेर्गेइ त्सेलिकोभले सार्वजनिक गर्नुभएको छ । सन् २०२५ का पहिलो ११ महिनामा रूसमा कुल चार लाख ४२ हजार ६ सय पुराना सवारीसाधन भित्रिएका छन्, जुन गत […]