ने.वि.संघ विश्व भाषा क्याम्पस इकाई समितिद्धारा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न - healthbani.com
Source: htlt
काठमाडौं । ने.वि.संघ विश्व भाषा क्याम्पस इकाई समितिले साउन १५ (खिर खाने दिन ) को अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । क्याम्पस परिसरमा बिहिबार खिर खाने दिनको अजसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको हो । । उक्त रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए । भने रक्तदान गर्नेहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद शशांक कोइरालाले...