Redirecting...

व्यक्तिगत अवार्डमा पनि लुम्बिनीका खेलाडीको दबदबा, रोहित पौडेलले जिते कार - farakdhar.com

व्यक्तिगत अवार्डमा पनि लुम्बिनीका खेलाडीको दबदबा, रोहित पौडेलले जिते कार - farakdhar.com
Source: FRDH

लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका कप्तान रोहित कुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा कार जितेका छन् ।  उत्कृष्ट नेपाली खेलाडी घोषित भएबाफत उनले ओमोडा कम्पनीको कार उपहार पाएका हुन् ।  रोहितले यस संस्करणमा २७६ रन बनाउनुका साथै १० विकेट लिए । यस्तै, लुम्बिनीमा आबद्ध नामिबियाका फास्ट बलर रुबेन ट्रम्पेलम्यान लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।  उनले लिगमा १५ विकेट लिनुका साथै ६५ रन बनाए । रुबेनले फाइनलमा तीन रन मात्र दिएर महत्वपूर्ण तीन विकेट लिए । यस्...