Redirecting...

नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको १२औँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न - corporatesamachar.com

नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको १२औँ वार्षिक साधारण सभा काठमाडौँमा सम्पन्न - corporatesamachar.com
Source: copr

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको १२औँ वार्षिक साधारण सभा काठमाडौँको अलोफ्ट होटलमा भव्य रूपमा सम्पन्न भएको छ। राजधानीमा भएको कार्यक्रममा कार्यक्रममा नेपाल र इटालीबीच व्यापार, लगानी, पर्यटन तथा औद्योगिक सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको थियो। चेम्बरले नेपाल र इटालीबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने, लगानी प्रवर्द्धन गर्ने तथा निजी क्षेत्रबीच सहकार्य बढाउने छ । इटालि चेम्बर अफ कमर्सका अध्यक्ष सन्जय अग्रवालले नेपाल–इटाली आर्थिक सम्बन्ध अझ मजबुत बनाउन निरन्तर संवाद, व्यापार मेला, लगानी सम्मेलन र सूचना आदान–प्रदान आवश्यक रहेकोमा बताए । उनले भने,‘ देशको आर्थिक अवस्था सुधार गर्न र दुई देशको सम्बन्धलाई अझ समधुर बनाएर लैजानुपर्छ ।’