Redirecting...

गाँजासहित स्कार्पियो गाडी बरामद, चालक फरार - annapurnapost.com

गाँजासहित स्कार्पियो गाडी बरामद, चालक फरार - annapurnapost.com
Source: anna

सुनसरी : सुनसरी प्रहरीले ठूलो परिमाणको गाँजासहित एक स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेका अनुसार शुक्रबार राति बर्जु गाउँपालिका–५, गोचाकामत टोलस्थित भित्री सडक खण्डमा इटहरीतर्फ आउँदै गरेको स्कार्पियो गाडीलाई इप्रका दुहबीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो। कालो प्लास्टिकमा…