‘पानीको अभाव र सङ्कटलाई समाधान गर्न जलस्रोत विधेयक आवश्यक’ - www.makalukhabar.com
Source: mkkb
समितिका सभापति तुलसाकुमारी दाहालले सबै सांसदहरूले दिएको राय सुझावलाई ग्रहण गरेर विधेयकलाई टुङ्गो लगाइने बताइन् । उनले विधेयकमा सच्याउनुपर्ने विषयलाई सच्याएर शीघ्र टुङ्गोमा पु¥याउने उल्लेख गरिन् ।