मधेशले यसपटक फेरि प्रधानमन्त्री बनाउँला ? - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – फागुन २१मा हुने निर्वाचनप्रति जति चासो बढेको छ त्यति नै चासो प्रधानमन्त्री को बन्ला भन्ने विषयमा पनि छ । तीन वटा दलले भावी प्रधानमन्त्रीका उम्मेवार नै घोषणा गरेका छन् । नेकपाका संयोजकन पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भावी प्रधानमन्त्रीको दाबेदारको रूपमा घोषणा नगरिएपनि यस दौडमा भने उनी पनि छन् । यदि नेकपाले सरकार बनाउन मौका […]