पार्टी फुट्दैन, एकीकृत समाजवादी र नेकपासँग एकता गर्छौं : वर्षमान पुन - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरविरोधले पार्टी विभाजन नहुने बताएका छन् । शनिवार स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्रका मतभेद छलफलबाट समाधान गरी प्रचण्डकै नेतृत्वमा एकताबद्ध भएर अघि बढ्ने बताए । पुनले विचार मिल्ने दलहरूसँग पार्टी एकताको पहल भइरहेको पनि उल्लेख […]