विशिष्ट व्यक्तिमा संस्कृत मोह - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, भदौ १९ गते । पछिल्लो समय संस्कृत भाषाको अध्ययनप्रति पाका व्यक्तिको आकर्षण बढ्दै गएको छ । विश्वको अति प्राचीन र जीवित मानिने संस्कृत भाषालाई नेपाली भाषाको जननीसमेत मानिन्छ...