डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो - www.ukeraa.com
Source: uker
काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो। पेट्रोलमा भने प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ। मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गक…