कारको ठक्करबाट बालिकाको मृत्यु - gorkhapatraonline.com
Source: gork
रौतहट, माघ २२ गते । रौतहटको इशनाथ नगरपालिका–४ मठियाटोलमा आज कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु भएको छ ।बा१५च ४२४४ नम्बरको कारले ठक्कर दिँदा इशनाथ–४ मठियाटोलकी चार व...