Redirecting...

चार महिनामा भित्रियो सात खर्ब रेमिट्यान्स - farakdhar.com

चार महिनामा भित्रियो सात खर्ब रेमिट्यान्स - farakdhar.com
Source: FRDH

चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।  गत कात्तिकसम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प्रतिशतले वृद्धि भई ८ खर्ब ८७ अर्ब १३ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । गत कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड बराबर विप्रेषण आप्रवाह भएको छ । केन्द्रीय बैङ्कका अनुसार यही अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ ।  चालू आवको पहिलो चौमासिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने ने...