Redirecting...

असोजको बाढी : बीमा कम्पनीमा ४ अर्बभन्दा बढी दाबी, भुक्तानी सुस्त - aarthiknews.com

असोजको बाढी : बीमा कम्पनीमा ४ अर्बभन्दा बढी दाबी, भुक्तानी सुस्त - aarthiknews.com
Source: aaab

काठमाडौं । गत असोजमा आएको बाढीले बीमा कम्पनीहरुमा परेको दाबीमध्ये बीमा कम्पनीले एक करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार १७ मंसिरसम्ममा बीमा कम्पनीहरुले ६७ वटा दाबीको रकम भुक्तानी गरेका हुन् । सो अवधिमा कम्पनीहरुमा चार अर्ब ३ करोड ९८ लाख रुपैयाँ दाबी परेको छ ।  प्राधिकरणको तथ्यांक अनुसार कम्पनीहरुले …