एमाले महाधिवेशस्थल सल्लाघारीमा ‘मेला’को माहोल, अचार र घ्यूदेखि पुस्तकसम्मको व्यापार (तस्बिरहरू) - www.ukeraa.com
Source: uker
भक्तपुर : एमालेको ११औं राष्ट्रिय महाधिवेशन स्थल भक्तपुरको सल्लाघारी, तिनकुनेमा राजनीतिक सरगर्मीसँगै जात्राको झैँ माहोल देखिएको छ। मञ्चमा राष्ट्रिय राजनीतिक भाषणको तयारी भइरहँदा खुल्ला चौरमा भने कुनै ठूलो मेलाको झल्को दिने दृश्यहरू देखिन्छन्। महाधिवेशन स्थलमा सहभागीहरूका लागि स्वागत सत्कार र व्यापार एकसाथ चलिरहेको छ। कतै स्वयंसेवक र विभिन्न कमिटीहरूल…