रवि लामिछाने र राजेन्द्र लिङ्देनबीच भेटवार्ता - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान भेटवार्ता भएको हाे । भेटमा उनीहरुबीच फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । त्यस्तै भेटमा लिङ्देनले लामिछानेलाई पृथ्वी जयन्तीको निम्तो दिएका छन् । राप्रपाले पुस […]